केन्यामा १२ नेपाली चेलीहरुको मानवतस्करी गर्ने क्यानडियन व्यापारीलाई ३० वर्ष जेल

लण्डन । अफ्रीकाको केन्याको नृत्यालयमा १२ नेपाली चेलीहरुको मानवतस्कर गरेको आरोपमा क्यानडाका व्यापारीलाई ३० वर्ष कैद सजाय सुनाईएको छ । दर्जनौ नेपाली चेलीहरुलाई अबैध रुपमा नृत्यालयमा पुर्याउने क्यानडाका व्यापारी आसिफ अमिराली अलीभाई जेठालाई मोम्बासाको अदालतले मानव बेचबिखनको आरोपमा ३० वर्षको जेल सजाय सुनाएको हो । जेठालाई नेपाली मूलका १२ महिला बेचबिखन, मानव बेचबिखनलाई प्रोत्साहन गर्ने … Continue reading केन्यामा १२ नेपाली चेलीहरुको मानवतस्करी गर्ने क्यानडियन व्यापारीलाई ३० वर्ष जेल